Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


पोखरा कांग्रेस महाधिवेशन : नगर सभापतिमा ६ जनाको प्रतिस्पर्धा

पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभयो । उहाँले जनताको भरोसाको केन्द्र कांग्रेस भएकोले आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई सुझाव दिनुभयो । गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताको आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव उहाँको छ…