तनहुँ । तनहुँमा अन्य मुद्दा भन्दा सम्बन्ध विच्छेदका मुद्दा दर्ता बढी देखिएको छ । आर्थिक वर्ष ०७८ / ०७९ मा तनहुँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ९ सय ३७ मुद्दा दर्ता भएका हुन् । दर्ता भएका कुल मुद्दा मध्ये ३७ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका मात्रै रहेको अदाललते जनाएको छ । सम्बन्ध विच्छेदका ९ सय ३७ मुद्दा…