Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


स्याङ्जामा २ मतदानस्थल सारिनुका साथै २ वटा नयाँ केन्द्र थपियाे

स्याङ्जा । स्याङ्जामा निर्वाचन आयोगले यसअघिका निर्वाचनमा मतदान हुँदै आएका २ वटा मतदानस्थल सारेको छ । आयोगले २ वटा नयाँ केन्द्र समेत थपेको हाे । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले २ वटा मतदानस्थल स्थानान्तरण गर्ने र २ वटा केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी…