Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


मुलुकमा परिवर्तन गर्ने शक्ति गठबन्धन: मुख्यमन्त्री पोखरेल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कुष्णचन्द्र नेपाली पोखरेलले मुलुकमा परिवर्तन गर्ने शक्ति गठबन्धन भएको दावी गर्नुभएकाे छ । पोखरामा आज (शनिबार) भएको एक कार्यक्रमलाई सम्बाधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले संविधानमाथिको अतिक्रमण र प्रतिगमनविरुद्ध एकजुट हुनुपर्ने आवश्यकता भएकाे बताउनुभयाे । उहाँले देशको विकासका लागि अग्रगामी शक्ति एक हुनुपर्ने समेत बताउनुभएको छ । उहाँले…