Logo ११ मंसिर २०८२, बिहिबार | Fri Nov 28 2025


गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा, बैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार उहाँमा कोरोना संक्रमण देखिएको हो । उहाँले मंगलबार गराएको एन्टिजेन परीक्षण पनि पोजेटिभ देखिएको थियो । मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बस्नुभएको छ । मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि…