Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


आयल निगमले ग्यास बाहेक अन्य इन्धनमा तीन प्रतिशत नाफा राखेर स्वचालित मूल्य लागू गर्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने भएको छ । भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु गरिने निगमले जनाएको हो । पूर्ण स्वचालित मूल्य प्रणाली लागु गर्दा आयल निगमको प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम राखेर भारतबाट आउने मूल्य अनुसार उपभोक्ताले लाभ पाउने गरी मूल्य घटाउने र मूल्य…