Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


आजपनि प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक सोमबार दिउँसो साढे ३ बजे सुरु हुनेछ । सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, उर्जा जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार…