काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी युवाकाे प्रदर्शनका क्रममा भएकाे क्षति र भ्रष्टाचार छानबिन आयोग बनाउने पक्षमै आफूहरू रहेको बताउनुभएकाे छ। सचिव भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत दुवै आयोग बनाउने पक्षमै रहेको प्रष्ट पार्नुभएकाे हाे। यहि भदौ २३ र २४ गते जेनजी युवाकाे प्रदर्शनका क्रममा घटेका घटना र भ्रष्टाचार सम्बन्धमा निष्पक्ष र…