२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


म्याग्दीको बेनीमा सार्वजनिक जग्गा अतिक्रमण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका सार्वजनिक जग्गा, पुल, सडक, खोल्सा र गुठी जग्गा अतिक्रमणमा परेका छन् । कतै सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा बनाइएका हुन् । कतै जग्गा मिचेर व्यक्तिगत प्रयोजनमा ल्याइएको छ ।बेनी नगरपालिका–२ हाडेभिरको सार्वजनिक जग्गा लिएर कृषि औजार कारखाना चलाउनुका साथै टहरा बनाएर अन्य व्यवसायीलाई भाडामा लगाएका छन् । खाद्य संस्थानबाट…