काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक साेमबार बस्ने भएकाे छ । साेमबार बिहान ११ बजे बस्ने केन्द्रीय समितिको बैठक बस्ने भएकाे हाे । साथै साेमबार दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने रास्वपाका एक नेताले बताए । उपनिर्वाचनबाट सभापति रवि लामिछाने पुनः निर्वाचित भएपछिको पहिलो पटक साेमबार बैठक…