काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक पास भएको छ । सिंहदरबारमा मंगलबार बिहान बसेको विधायन समितिको बैठकमा मस्यौदा पूरै बाचन गरेर विधेयक प्रतिवेदन पास गरिएको हो । गत असार १४ गते प्रतिनिधिसभा बैठकबाट पास भएर राष्ट्रिय सभामा पठाइएको विधेयक राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो । राष्ट्रिय…