Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


‘म माथि भएको अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ’: रवि लामिछाने

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकी रहेको बताउनुभएकाे छ। जिल्ला अदालत रुपन्देहीमा शुक्रबार साँझ ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत बापत बुझाएर रिहा भएका लामिछानेले यस्तो बताउनुभएकाे हाे। उहाँले अहिले आफ्नो बोल्ने समय नआएको समेत बताउनुभएकाे छ। अन्यायको हिसाब मिलान भएपछि धेरै बोल्ने समेत उहाँकाे…