काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ । झापामा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूले सोही माग सम्बोधन नभएसम्म संसद अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने बताउनुभएकाेहाे । आवश्यक परेकाे खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक…