Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


कर्णाली प्रदेश सरकारमा कांग्रेस र माओवादीबीच सत्ता साझेदारी, कांग्रेसले पठायो दुई मन्त्रीको नाम

काठमाडौं, जेठ २० । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । २०७४ को निर्वाचनपछि कांग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गर्न लागेको हो । पार्टीको संसदीय दलले बिहीबार साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मन्त्रीका लागि काँग्रेसको तर्फबाट यज्ञबहादुर बीसी र दिनबन्धु श्रेष्ठको नाम सिफारिस गरेको छ । सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी…