Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


सिम्रिकको हेलिकप्टर दुर्घटनामा दुईजना गम्भीर घाईते

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा गम्भीर घाईते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय संखुवा सभाले दिएको जानकारी अनुसार क्याप्टेन सुरेन्द्र पौडेल र भविन गुरुङ गम्भीर घाइते भएका छन् । घाईते दुबै जनालाई नेपाली सेना र सिम्रिकको अर्काे हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको हो । शुक्रबार माथिल्लो अरुण…