काठमाडौं । शारिरीक रुपले अशक्तहरुलाई हिड्डुल गर्न समस्या भएपछि भोजपुर नगरपालिकाले सपोर्ट सामाग्री प्रदान गरेको छ । उनीहरुको दैनीक क्रियाकलाप र जीवनयापनमा सहज ल्याउने उद्देश्यले नगरपालिकाले सपोट सामाग्री प्रदान गरेको हो । बैशाखी, ह्वील चियर, ट्वाइलेट चियर, हियरीङ हेड, एल क्यान, सिपी चियर, एयर म्याकट्रिस, डाइपरलगायत सामाग्री प्रदान गरेको भोजपुर नगरपालिकाको महिला बालबालिका शाखाकी प्रमुख…