Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


सुनसरीमा मध्यरातमा २ समूहबीच झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको देवानगञ्जमा आइतबार मध्यरातमा दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ । झडपमा परि मृत्यु हुनेमा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता रहेकाे प्रहरीले जनाएकाे हाे । साउने सोमबारको व्रतका लागि हिन्दु धर्मावलम्बीहरूले निकाल्ने बोलबम यात्रामा सहभागी एक समूहलाई आइतबार राति अर्को समूहले आक्रमण गरेपछि झडप शुरु भएको…