इलाम। इलामको फाकफोकथुम र सिक्कीमबीच पर्यटकीय साईनो गाँसीने भएको छ । इलाम घुम्न निम्तो दिन सिक्कीम पुगेको जनप्रतिनिधि र सिक्कीमबासीकाबीच पर्यटकीय साईनो बुन्ने सहमति भएको हो । इलामको फाकफोकथुम र सिक्किमको प्राकृतिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको गेलिङधामबीच पर्यटकीय मितेरी साईनो स्थापित हुने भएको छ । पर्यटनको प्रचार गर्न भारतको सिक्किम पुगेको गाउँपालिकासहितको टोलिले पश्चिम सिक्किमको…