काठमाडौं । ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुईवटा दमकललाई आजदेखि सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उक्त दमकलहरुको उदघाटन गर्नु भयो । महानगरपालिकाले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि इसुजी कम्पनीका दुईवटा अत्याधुनिक प्रविधिको दमकल खरिद गरेको जानकारी गराएको हो । पाँच करोड ६६ लाख रुपैयाँ मूल्य पर्ने यी दुई…