Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच झडप (तस्बिरहरु)

काठमाडौं । बल्खुमा दुर्गा प्रसाईंको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । बिहीबार मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारीहरु सिंहदरबारतर्फ जाने भन्दै अघि बढेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो । प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने केही राउण्ड…