Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


मुलुकलाई समृद्ध बनाउन महिलालाई नेतृत्वमा लैजानुपर्छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष एवं पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय लोकतन्त्रक गणतन्त्रलाई संस्थागत गर्न सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । उपाध्यक्ष शाक्यले संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सबै दलहरु नमिली सुखै नभएको पनि दोहोर्‍याउनुभयो । ललितपुरमा आयोजित ‘राजनीतिको महिलाकरण’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले जनताको…