Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


समय सापेक्ष श्रमिकको सीप विकास गराउन आवश्यक : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत सरकारले समय सापेक्ष श्रमिकहरुको सीप विकास गराउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार ललितपुरमा भएको श्रमिक र उद्योग व्यवसायको सम्बन्ध विषय सेमिनारमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय नयाँ–नयाँ प्रविधिको विकास हुँदै गएकाले नयाँ प्रविधिको प्रयोग गर्नसक्ने श्रमिक बनाउन राज्यले लगानी गर्नु आवश्यक रहेको भन्दै…