काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले नेपाली कांग्रेसको वरिष्ठ नेताको बारेमा अहिले चिन्ता कसैले पनि लिनु नपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस बागमती प्रदेशको पत्रकार सम्मेलनमा बोल्दै सभापति बानियाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसको मर्यादाक्रममा वरिष्ठ नेतामा पार्टीले कुनैपनि निर्णय नगरेको बताउनुभयो । सभापति बानियाँले बागमती प्रदेशको प्रदेश…