Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


पहिरोले सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने मेसिन एक महिनादेखि जाममा

सिन्धुली । सिन्धुलीमा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने मेसिन एक महिनादेखि जाममा परेको छ ।सिन्धुलीमा सञ्चालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुुरुङ गर्ने टनेल वोरिङ मेसिन टिविएम एक महिना यतादेखि सुचारु हुन नसकेको हो । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये १० दशमलव ५ किलोमिटर सुरुङ निर्माण भइसकेको अवस्थामा गिलो माटोको पहिरो आएर…