Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज फैसला हुन सक्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज फैसला हुन सक्ने सम्भावना छ । काठमाडौँ जिल्ला अदालतलमा न्यायाधीश शिशिर ढकालको इजलाशमा भइरहेको सुनुवाइ बिहीबार पनि नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आइतबारदेखि न्यायाधीश ढकालको इजलासमा यो मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ । न्यायाधीश ढकालको इजलासले आज जवाफी बहस पनि सकेर फैसला सुनाउने तयारी…