काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्दै बढीभन्दा बढी नाफा कमाउने गरी काम गर्न नेपाल टेलिकमका व्यवस्थापक र कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम केन्द्रीय समितिको १७ औँ वार्षिकोत्सवमा मन्त्री शर्माले जनताको विश्वास जित्ने काम गर्न कडा मेहनतको आवश्यकता रहेको भन्दै संस्थाले नाफा बढाएमा…