Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


मेरो खातामा १ करोड ८० लाख जम्मा भएको छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीबाट १ करोड ८० लाख रुपैयाँ आफ्नो खातामा हालेको भन्ने समाचारको खण्डन गर्नुभएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफ्नो निजी खातामा १ करोड ८० लाख भएको भन्नेकुरा गलत रहेको दाबी गर्नुभयो । सभापति लामिछानेले सञ्चरमाध्यमले ग्यालेक्सी छोड्दा आफ्नो खातामा १…