Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कार्यान्वयन गर्न नसकिने संकल्प गरेका छैनौँः अध्यक्ष लिङदेन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनको लागी पार्टीले तयार गरेको घोषणापत्रमा कार्यान्वयन न गर्न सकिने संकल्प मात्रै गरिएको बताउनुभएको छ । शनिवार घोषणापत्र जारी गर्दै उहाँले शतप्रतिशत कार्यान्वयन गर्न सकिने प्रतिबद्धताहरू मात्रै समावेश गरिएको बताउनुभएको हो । पार्टीले पूर्ण बहुमत हासिल गर्ने विश्वासका साथ आफ्नो घोषणापत्र तयार पारेको उहाँले बताउनु भयो…