Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र: प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने

काठमाडाैं । उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै चुनावी घोषणा कापत्र सार्वजनिक गरेको छ ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्रमा प्रतिनिधि सभा सदस्य संख्या घटाउने प्रश्ताव गरिएको छ । प्रतिनिधि सभा सदस्य संख्या २७५ बाट घटाएर २०१…