काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह आज इजिप्टको कायरो प्रस्थान गर्नुभएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन सिंह आइतबार बिहान ८ बजे कायरो प्रस्थान गर्नुभएको हो । कार्यक्रममा विश्वका १५० भन्दा बढी देशको सहभागिता रहनेछ । विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले शहरी विकासकाबारमो ३ वटा सत्रलाई…