Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


सरकार म माथिको पर्साको मुद्दा छोप्ने प्रयासमा छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाउनुभएको छ । मंगलवार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटका क्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । पर्साको विलम्वलाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले तीनकुनेको घटना झैँ सबै नाङ्गो…