Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


आउँदो अधिवेशनमा वैदेशिक रोजगार ऐन संशोधन पास हुन्छ : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम शुरु गरेको बताउनुभएको छ । बिहीबार वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले संसदको आउँदो अधिवेशनबाट पास गर्नेगरी ऐन संशोधनको काम थालनी भएको बताउनुभएको हो । मन्त्री भण्डारीले वैदेशिक रोजगारको क्षेत्रमा…