Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सामाजिक सुरक्षा कोषका सञ्चयकर्ताको रकमलाई अर्थतन्त्रको उत्थानमा प्रयोग गर्न आवश्यक : निजी क्षेत्र

काठमाडौं । सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम मुलुकको पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने निजी क्षेत्रले सुझाव दिएको छ ।सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोषले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निजी क्षेत्रका प्रतिनिधिले यस्तो धारणा राखेका हुन् । सामाजिक सुरक्षा कोषमा श्रमिकले योगदान गरेको रकम बैंकमा राखेर ब्याज लिनेभन्दा पनि पूर्वाधार विकास र…