Logo १४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026


एमाले सांसदहरुलाई ओलीको निर्देशन – विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्छन्, तर्कपूर्ण खण्डन गर्नूस्

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा तर्कपूर्ण विचार राख्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । सोमबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बजेटमाथि मंगलवारको संसदको बैठकबाट छलफल प्रारुम्भ हुने भएकाले तयारीका साथ रहन निर्देशन दिनुभएको हो । उहाँले तर्कपूर्ण ढंगले बजेटको पक्षमा विचारहरु राख्न…