Logo १४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026


उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरियो : वेदुराम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले बजेटमा घाटाको अनुपात बढेको तथा उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरिएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले विगत लामो समय देखि घाटाको बजेट प्रश्तुत हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले अर्थमन्त्रीले मुलुकको यथार्थमा टेकेर बजेट…