Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


बुटवलको सुप्रिम सहकारी ठगीमा मुद्दा दायर

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४२ जना विरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ । रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयले आज मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो । लामिछानेविरुद्ध व्यक्तिगत रुपमा २ करोड रुपैयाँ र सामूहिक २ करोड…