काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७६ औँ स्थापना दिवस मनाइएको छ । २००६ साल वैशाख ९ गते भारतको कोलकातामा नेपाल नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । जसको नेतृत्व पुष्पलाल श्रेष्ठले गर्नुभएको थियो । पार्टीका तत्कालीन संस्थापक महासचिवमा पुष्पलाल श्रेष्ठ र संस्थापक नेतामा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी…