Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधि म्यानमारलाई

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधि म्यानमारले जितेको छ । दशरथ रंगशालामा बुधबार साँझ आयोजित प्रतियोगितामा म्यानमारले नेपालमाथि दुई शून्यको जित निकालेको हो । रंगशालामा खचाखच दर्शकबीच भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रहेकोमा दोस्रो हाफको ६० मिनेटपछि म्यानमारले दुई मिनेटको अन्तरमा दुई गोल गरेको हो.। ६२औं मिनेटमा पहिलो गोल गरेको म्यानमारले ६४औं मिनेटमा…