Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


‘उज्यालो नेपाल नामक पार्टीसँग मेराे कुनै पनि सम्बन्ध छैन’: ऊर्जामन्त्री घिसिङ

काठमाडौं । ऊर्जा,भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल नामक पार्टीसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको बताउनुभएकाे छ। उहाँले साेही पार्टीका अध्यक्ष ज्ञान तामाङ लगायत कोहीसँग पनि छलफल नभएको स्पष्ट पार्नुभएकाे हाे।निर्वाचन आयोगमा दर्ताका लागि पेश भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष तामाङले आफूहरु मन्त्री घिसिङसँग पनि वार्तामा रहेको र एउटै पार्टी बन्ने…