Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


‘देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले मुलुकलाई तिब्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । बुधबार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै नेता आचार्यले अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्रीको खाँचो रहेको टिप्पणी गर्नुभयो । उहाँले…