काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका कार्यहरुलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । विपद्मा परेका नागरिकको उद्धार मात्र नभई संसट परेको बेलापनि सरकार नागरिकसँगै छ भन्ने आशाको सञ्चार गराउन सफल भएको उहाँको दाबी छ । गृहमन्त्री…