Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


संघीय गठबन्धनले गर्‍यो ललितपुरमा विरोधसभा

काठमाडौं, जेठ ६ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले विहीबार ललितपुरको लगनखेलमा विरोधसभा गरेको छ ।सभामा सहभागी नेताहरुले माग पूरा नभएसम्म देशव्यापी आन्दोलन जारी राख्ने बताए ।प्रदर्शनकारीहरुले सरकारविरोधी नाराबाजीसमेत गरेका थिए ।राजधानीकेन्द्रित आन्दोलन गर्ने भन्दै सुरु गरिएको आन्दोलन तीनदिनको धर्नापछि कोणसभाहरुमा परिणत भएको हो ।