५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


‘राप्रपा नेपाल र राप्रपाबीच वैशाखअघि नै पार्टी एकता’

काठमाडौं, चैत २ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वैशाखअघि नै पार्टी एकता गर्नेगरी छलफल अघि बढेको छ । दुई पार्टीको एकताका लागि गठित एकता वार्ता कार्यदलको मंगलबार राजधानीमा बसेको बैठकले एकता ढिलो हुँदै जाँदा जनता र कार्यकर्तामा अविश्वास बढ्ने ठहर गरेको हो । अहिलेका चुनौतीको सामना गर्न पार्टी एकताको विकल्प नरहेको…