Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


एमालेको दाेस्राे विधान महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेश

काठमाडौं । नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबारदेखि शुरु भएको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे राजनीतिक प्रतिवेदन पेश गरिएकाे छ । उहाँले शुक्रबार उद्घाटन गरेको महाधिवेशनको दोस्रो सत्रमा ओलीको तर्फबाट उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस पार्टीबाट गणतन्त्र लगायतका उपलब्धिको…