Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


आयाेगले मतदाता शिक्षाका लागि देशैभरीका सबै वडामा स्वयंसेवक खटाउँदै

काठमाडाैं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशैभरीका वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशैभभरीका ६ हजार ७ सय ४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो । बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालक मध्ये जो अनुभवी छ, तिनैलाई मतदाता शिक्षाका लागि स्वयंसेवक…