Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


बुद्धको दर्शन र उपदेश मानवका लागि सकारात्मक सन्देश : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले शान्तिका अग्रदूत गौतमबुद्धले प्रतिपादन गरेको दर्शन, उपदेश र मार्गदर्शनले समग्र मानवजातिलाई सकारात्मक सन्देश दिएको बताएका छन् । बुद्धजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले बुद्ध नेपाली माटोमा जन्मिएर विश्वभर आफ्नो ज्ञानको उज्यालो फैलाउन सफल दार्शनिक, विचारक र चिन्तक रहेको स्पष्ट पारेका छन् । विश्व शान्तिका प्रणेता र अर्बौं मानिसका…