Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गर्नुको विकल्प छैनः नेता पौडेल

काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मुलुकको विद्यमान संकट समाधानका लागि निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ। पार्टीभित्र प्रतिनिधि सभा पुनःस्थापनाका लागि सांसदहरूको हस्ताक्षर अभियान चलिरहेकाे समयमा नेता पौडेलले निर्वाचनको वातावरण बनाउने कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको हो। सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान राजनीतिक गतिरोधको निकास निर्वाचनबाट मात्र…