काठमाडौँ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार बिहान झापाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । मन्त्री घिसिङले कनकाई नदी र विरिङ नदीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकामा रहेको पुल तथा बस्तीहरूको निरीक्षण गरेका हुन्। इलामका बाढी र पहिरो प्रभावित क्षेत्रको अवलोकन…