Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


कांग्रेसकाे पदाधिकारी बैठक निष्कर्षविहीन

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको कार्यतालिकाकाे बारेमा छलफल गर्न बसेको पदाधिकारी बैठक निष्कर्षविहीन भएको छ। पार्टीको महाधिवेशन आगामी निर्वाचन अघि कि पछि गर्ने भन्ने विवाद चर्किएपछि थप छलफलका लागि शनिबार पदाधिकारी बैठक बसेको हाे। तर शनिबारको बैठकमा कुनै निष्कर्षमा नपुगेको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयाे। उहाँले छलफल सकारात्मक भएको तर अहिलेसम्म कुनै निष्कर्षमा…