Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


पार्टी एकताको संवादले विभाजन हुँदै राजनीतिक दल

काठमाडाैं । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि नेकपा एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको छ। एकीकृत समाजवादीको केन्द्रीय समितिको बहुमतले निर्णय लिएपछि अर्को पक्षले त्यसैलाई पुर्नगठन गरेर जाने निर्णय गरेको हाे । समाजवादीसँगको एकीकरणको विषयलाई लिएर माओवादी केन्द्रभित्र समेत विवाद बढेकाे छ। जसले कम्युनिष्ट एकताको कुरा गरिरहने र केही मानिस जोडिने स्थिति त…